Sahaj Mahila
+9779816986893 sahajwomen.cooperative@gmail.com मेचिनगर - १०, धुलाबारी, झापा
Sahaj Mahila Multipurpose coopertive Ltd
सहज महिला सम्वृद्धि बहुउद्देश्यीय सहकारी संस्था लि.
Sahaj Mahila Multipurpose coopertive Ltd
सहज महिला सम्वृद्धि बहुउद्देश्यीय सहकारी संस्था लि.

धुलाबारी, झापा

खुत्रुके लिएर हाम्रो शेयर सदस्य


आज 40 औ खुत्रुके लिएर हाम्रो शेयर सदस्य श्री गनिता राजवंशी ज्यू काे घरमा संस्था का अध्यक्ष, उपाध्यक्ष, लेखा समिति ,तथा शिक्षा तालिमको संयोजक र संस्थाको कर्मचारी ।
सहित सदस्य गनिता राजवंशी लाई दोश्रो सन्तानको रूपमा छोरा पाउनु भएको मा उहाँलाई बधाई तथा सुत्केरी भेटघाट कार्यक्रम मा खुत्रुके प्रदान गरेर सम्पन्न गरियो।
जय सहकारी 

Recent Posts

Post 1

सहाकारी इतिहास, वर्तमान अवस्था र सहकारी आन्दोलनमा सम्भावना

मानिसले परिवार, घरका सदस्य, टोल, छिमेक आदि सबै मिलि आवश्यक्ता अनुसार सँगसँगै काम गर्ने चलन मानव को जन्मजात सभ्यता हो । नेपाली सभ्यता पनि यही हो । अर्म...
Post 1

12th annual day Report

12th annual report...
Post 1

छैटौं तथा मिनी साधारण सभा

आगामी भदौ २३ गते हुने बार्षिक साधारण सभा लाई सम्पुर्ण सदस्यको उपस्थितिमा भव्तापूर्वक सफल पारौँ। जय सहकारी।...
See full gallery >