हिजो भएको छैटौं तथा मिनी साधारण सभा काे अन्तिम दिन यस सहज महिला समृद्धि बहुउद्देश्यीय सहकारी संस्था लि.काे आगामी भदौ २३ गते हुने दशौं वार्षिक सधारणसभा का लागि प्रस्तुत हुने अध्यक्ष काे प्रतिवेदन, प्रस्तावित बजेट तथा कार्यक्रम,समितिमा सदस्य मनोनयन हुने सम्बन्धि विविध विषयमा जेष्ठ सदस्य श्री पदमा निरौला काे अध्यक्षता मा र संस्थाका अध्यक्ष श्री शारदा शर्मा काे प्रमुख आतिथ्यता पारिजात समूहको दशौं मिनी साधारण सभा सम्पन्न गरियो।
आगामी भदौ २३ गते हुने बार्षिक साधारण सभा लाई सम्पुर्ण सदस्यको उपस्थितिमा भव्तापूर्वक सफल पारौँ।
जय सहकारी।